नेपाली राष्ट्रिय महिला फुटबल टोलि स्वदेश फिर्ता

नयाँ पाइला
२ हप्ता पहिले
नेपाली राष्ट्रिय महिला फुटबल टोलि स्वदेश फिर्ता

काठमाडौं, २८ चैत । म्यानमारमा सम्पन्न ओलम्पिक महिला फुटबलका लागि दोस्रो चरणको छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोलि स्वदेश फर्किएका छन् । नेपाली टोली बिहिबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई एन्फाको महिला कमिटिका अध्यक्ष वृन्दा देवान लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

 

तपार्इको प्रतिक्रिया