आईपीएलः राजस्थान बैंगलोर खेल्दै

नयाँ पाइला
३ हप्ता पहिले
आईपीएलः राजस्थान बैंगलोर खेल्दै

काठमाडौं, १९ चैत । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुनेछ ।

भारतको जयपुरमा हुने आजको खेल राती सवा ८ बजे सुरु हुनेछ । अघिल्ला ३ खेलमा हार व्यहोरेका दुबै टोली पहिलो जितको खोजीमा मैदान उत्रदैछन् ।

राजस्थान लिगको सातौं स्थानमा रहेको छ भने बैंगलोर लिगको पुछारमा छ ।

तपार्इको प्रतिक्रिया