गौतम अभिनित मायाको व्यापारी सार्वजनिक, चोखो माया गर्नेप्रति समर्पित रहेको गौतमको दाबी

नयाँ पाइला
२ हप्ता पहिले
गौतम अभिनित मायाको व्यापारी सार्वजनिक,  चोखो माया गर्नेप्रति समर्पित रहेको गौतमको दाबी

काठमाडौँ, २३ फागुन। वसन्त राज बि.क. र पार्बती रावलको स्वरमा रहेको गित ‘मायाको व्यापारी’ आज सार्बजानिक भएको छ। गीतमा गोर्खाका गौतम पोखरेल र साया भण्डारीले अभिनय गरेका छन्।

चेतन गोतामेको लय शब्द रहेको गितमा  विशाल बैरागिले निर्देशन गरेका हुन्। गितको बजार व्यवस्थापन जल राप्ती डिजिटल म्युजिकले गरेको छ

गौतमले विभिन्न गितहरुमा अभिनय गर्दै आएपनि यो गित निकै फरक रहेको  उनको दाबी छ। गौतम का अनुसार यो गित धेरै राम्रो र चोखो माया गर्नेहरु प्रति समर्पित रहेक बताएका छन्।

उक्त गित music nepalको अफिसियल युटुब च्यानलबाट अप्लोड गरिएको छ।

तपार्इको प्रतिक्रिया