फिल्म केसरीको ट्रेलर सार्वजनिक, सबैले मन परायो अक्षय कुमारको यो रुप

नयाँ पाइला
४ हप्ता पहिले
फिल्म केसरीको ट्रेलर सार्वजनिक, सबैले मन परायो अक्षय कुमारको यो रुप

काठमाडौँ, ९ फागुन। अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘केसरी’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा अभिनेत्री परिनिती चोपडा अभिनेता अक्षयको अपोजिटमा देखिएकी छिन्।

अनुराग सिंहले निर्देशन गरेको फिल्म एक अवधि नाटक फिल्म हो। ट्रेलरमा अक्षयको एक्रसन भुमिका देखाइएको थियो।

फ्यानहरुले सामाजिक सञ्जालमा ट्रेलरको चर्चापरिचर्चा गरिरहेका छन्। फिल्मको एक्सन मात्र नभएर संवाद मन परेको फ्यानहरुको भनाई छ।

तपार्इको प्रतिक्रिया